दफा २१
सेवा आयोगको अध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा
सेवा आयोगको अध्यक्ष तथा सदस्यको पारिश्रमिक, सुविधा र सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछ ।
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०